दलीत संघमा पुनः शान्ति

चितवन । नेपाल दलित संघ चितवनको अध्यक्षमा शान्ति परियार पुनः निर्वाचित हुनुभएको छ । संघको हिजो शनिवार भरतपुरमा सम्पन्न ५ औं जिल्ला अधिवेशनबाट परियार निर्विरोध निर्वाचित हुनुभएको हो । ५ औं अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल दलित संघका केन्द्रिय संस्थापक अध्यक्ष एवम् सांसद मानबहादुर विश्वकर्माले एमालेको राष्ट्रवाद देशको लागि खतरनाक भएको बताउनुभयो । उहाँले एमालेले … Continue reading दलीत संघमा पुनः शान्ति